मिरा पोखरेलको भारतमा क्यान्सर उपचार जारी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ श्रावण २

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलकी श्रीमती मिरा पोखरेल क्यान्सरको उपचार गराइरहेकी छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत मिराको भारतको गुरुग्रामस्थित मेदान्ता अस्पतालमा उपचार भइरहेको जानकारी दिएका हुन्।

उनले उपचार प्रक्रियाका कारण आफू केही समय राजनीतिक गतिविधिमा कम सक्रिय रहने बताएका छन्। मिरा पोखरेल पूर्व संविधानसभा सदस्यसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *