|
२०८२ माघ ६
काठमाण्डौँ । काठमाडौँ–५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पोखरेलले उम्मेदवारी दिएकै क्षेत्रमा कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल र रास्वपाबाट सस्मित पोखरेल उम्मेदवार रहेका छन् ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्