सुझाव समेट्दै एमाले प्रतिवेदन अन्तिम चरणमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २६

काठमाडौं । नेकपा (एमाले)को पार्टी सुदृढीकरण तथा पुनर्गठनसम्बन्धी कार्यदलले देशभरबाट संकलित सुझावलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ। कार्यदलको बैठकले प्रतिवेदन तयार गर्ने जिम्मेवारी संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई दिएको हो।

एमालेका अनुसार सातै प्रदेशका विभिन्न स्थानबाट प्राप्त सुझावले पार्टीको आगामी वैचारिक, राजनीतिक र संगठनात्मक कार्यदिशा तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *