एमालेले संगठन सुधारका लागि कार्यदलका सुझाव कार्यान्वयन गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

काठमाडौं, असार २ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको शुद्धीकरण, सुदृढीकरण र संगठनात्मक पुनर्संरचनाका लागि कार्यदलले दिएका सुझावहरूलाई आधार बनाएर अघि बढ्ने जनाएको छ।

महासचिव शङ्कर पोखरेलले कार्यदलको प्रतिवेदनले पार्टीलाई थप व्यवस्थित र एकताबद्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। यसैबीच, केन्द्रीय प्रचार तथा प्रकाशन विभागको नेतृत्व परिवर्तन गरिएको छ। नव नियुक्त विभाग प्रमुख निरज आचार्यले जिम्मेवारी सम्हाल्दै निष्पक्ष र प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *