कांग्रेस एकताको जिम्मा सभापतिको काँधमा : खड्का

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २५

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विभाजन कुनै एक नेताको इच्छाले नभई सभापतिको भूमिकामा निर्भर रहने बताएका छन्। उनले पार्टीभित्र एकता कायम राख्न नेतृत्वले सक्रिय पहल गर्नुपर्नेमा जोड दिए।

खड्काले आफू पदको आकांक्षी नभएको उल्लेख गर्दै पार्टीको हितलाई प्राथमिकतामा राखेर निर्णय गर्न नेतृत्वलाई आग्रह गरे। उनका अनुसार कांग्रेसलाई एकताबद्ध राख्ने जिम्मेवारी सभापतिकै काँधमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *