चैते धान बढी फल्यो, बजार मूल्य घट्दा किसान चिन्तित

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार १३

मोरङ । मोरङमा यस वर्ष चैते धानको उत्पादन गत वर्षको तुलनामा बढेको छ। खेती क्षेत्र र उत्पादकत्व दुवैमा सुधार आएपछि उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

उत्पादन बढे पनि बजार मूल्य घटेका कारण किसानले अपेक्षित आम्दानी गर्न नसकेको गुनासो गरेका छन्। भण्डारण सुविधाको अभावले कम मूल्यमै धान बिक्री गर्न बाध्य भएको किसानहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *