रास्वपा नेतृत्व चयनमा स्वर्णिम वाग्लेको अग्रता कायम

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ११

काठमाडौं, असार ११ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनका लागि भइरहेको निर्वाचनको प्रारम्भिक मतगणनामा डा. स्वर्णिम वाग्लेले अग्रता लिएका छन्।

खुला केन्द्रीय सदस्यतर्फ वाग्लेले ४९ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। सोबिता गौतम ४७ मतसहित दोस्रो र डा. तोशिमा कार्की ४५ मतसहित तेस्रो स्थानमा देखिएका छन्।

त्यस्तै राजीव खत्री, रञ्जु दर्शन र मनिष झाले ४४–४४ मत पाएका छन्। अन्य उम्मेदवारहरू पनि प्रतिस्पर्धामा रहेका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *