रूपन्देही–२ मा सुलभ खरेलको बलियो अग्रता

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २२

रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले मतगणनामा फराकिलो अग्रता लिएका छन्। पछिल्लो परिणाम अनुसार खरेलले ४०७४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका विष्णु पौडेल ८४५ मतसहित दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल ५०४ मतसहित तेस्रो स्थानमा रहेका छन्। हाल सैनामैना नगरपालिका–१ को मतगणना जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *