इरान–अमेरिका युद्धविराम विस्तारबारे सहमति नजिक

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ १५

काठमाडौँ — अमेरिका र इरानबीच जारी युद्धविराम थप ६० दिन लम्ब्याउने तथा होर्मुज जलडमरूमध्यमा जहाज आवतजावत खुला गर्ने विषयमा सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्भावित सम्झौताअनुसार इरानी बन्दरगाहमाथिको केही प्रतिबन्ध हटाइने र तेल आपूर्ति सहज बनाइने बताइएको छ। तर अन्तिम निर्णय अझै नभएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *