|
२०८३ बैशाख २०
काठमाण्डौं । रास्वपाको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा स्थानीय तह उम्मेदवार छनोट रुपरेखा २०८३, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्