|
२०८२ कार्तिक २१
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा जारी छ । सौराहास्थित सभा हलमा बैठक बसिरहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
दुई दिनसम्म चल्ने बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना र महामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक संरचनाको प्रस्तावना पेश गर्ने प्रवक्ता झाले जानकारी दिएका छन् ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्