|
२०८३ बैशाख १०
काठमाण्डौ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक बस्दैछ ।
प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वको कार्यदलको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको हो ।
यो कार्यदलले संविधान संशोधन बहसपत्र तयार पारेर पेस गर्नेछ ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्