आज मन्त्रिपरिषद् बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १०

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले आज मध्याह्न १२ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा केही मन्त्रालयगत र अन्य समसामयिक एजेन्डाहरुमा छलफल हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Steven3592

    April 23, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *