|
२०८३ बैशाख ८
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टा अवधिमा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना चालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म मादक पदार्थ (मापसे) मा ७७, अवस्था ठीक नभएका ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा १७२, ढोका खुल्ला ५७, नो हर्न ७७, ओराल्ने र चढाउनेमा ५५, अन्यमा दुई हजार ७४७ गरी तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्