सडक प्रयोग गरेबापत लिइने कर नउठाउन नवनिर्वाचित सांसद आशिकाको निर्देशन

DaksuMedia दाक्सु मिडिया
|
चैत्र ३, २०८२

काठमाण्डौँ । धादिङ क्षेत्र नम्बर १ की सांसद आशिका तामाङले सडक प्रयोग गरेबापत लिइने कर नउठाउन उर्दी जारी गरेकी छन् ।

मलेखुबाट ताल्तीसम्म जाने ठूला मालबाहक सवारी साधनसँग कर नउठाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले फेसबूकमार्फत जानकारी गराएकी हुन् ।

कर उठाएको पाइएमा कानूनको दायरामा ल्याउने उनको चेतावनी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *