प्रधानमन्त्री कार्कीले आह्वान गरिन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक

DaksuMedia दाक्सु मिडिया
|
फाल्गुन २०, २०८२

काठमाडौं, २० फागुन – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो ३ बजे राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छन्।

उनका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार, बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको हो।

बैठक भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि देशभरको सुरक्षा स्थिति र अन्य महत्वपूर्ण विषयमा छलफल गर्न आयोजना गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *