प्रधानमन्त्री कार्कीद्वारा सातै प्रदेशका मुख्यमन्त्रीसँग बैठक आह्वान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १६

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आइतबार दिउँसो ४ बजे सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक आह्वान गरेकी छन्।

बैठकमा संघीय सरकार र प्रदेश सरकारबीच संवाद र सहकार्य सुदृढ गर्ने विषयमा छलफल हुने बताइएको छ।

बैठकमा सबै सात प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *