पोखराले न्युजिल्याण्डका जिम्मी निसमलाई अनुबन्ध गर्‍यो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २८

काठमाडौं ।  एनपीएल (नेपाल प्रिमियर लिग) को दोस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले न्युजिल्याण्डका स्टार अलराउण्डर जिम्मी निसमलाई अनुबन्ध गरेको छ।

पहिलो संस्करणमा जनकपुर बोल्ट्सबाट उत्कृष्ट प्रदर्शन गर्दै टीमलाई च्याम्पियन बनाउन मद्दत गरेका निसमलाई यसपटक जनकपुरले रिटेन गर्न चाहेको थियो।

तर, ICC को सक्रिय टेस्ट खेलाडी सीमितता (४ जनाको कोटा) कारण जनकपुरको भागमा मौका नपरिहुँदा पोखराले गोलाप्रथाबाट आएको अवसर उपयोग गर्दै निसमलाई भित्र्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *