शिक्षा मन्त्रालयको नियमित कामकाज अब सिंहदरबारबाटै सुरु

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १६

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आइतबारदेखि सिंहदरबारस्थित मन्त्रालयबाट नियमित कामकाज सुरु गरेका छन्।

जेनजी आन्दोलनका क्रममा मन्त्रालय भवनमा क्षति पुगेपछि काम लैनचौरस्थित केशरमहलबाट हुँदै आएको थियो।

भवन मर्मतपछि मन्त्री पुनले पुनः सिंहदरबारबाटै कामकाज सुरु गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *