|
२०८२ आश्विन १८
काठमाडौं : धरानका मेयर हर्क साम्पाङले आफू प्रधानमन्त्री बन्न काठमाडौं आएको स्पष्ट पारेका छन्।
देश संकटमा परेको बेला मूकदर्शक बन्न नसकेको र नेतृत्व गर्न तयार भएको बताउँदै उनले, किराती राजाहरुका सन्तान भएको नाताले प्रधानमन्त्री बन्ने हक आफूलाई रहेको दाबी गरेका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्