|
२०८२ आश्विन १४
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै सचिवालयमा तीन सल्लाहकार नियुक्त गरेकी छन्।
मुख्य सल्लाहकारमा पूर्वसम्पादक अजयभद्र खनाल, प्रमुख स्वकीय सचिव तथा सल्लाहकारमा समाजशास्त्री आदर्शकुमार श्रेष्ठ, र जनसम्पर्क सल्लाहकारमा ‘थापा फाउन्डेसन’का अध्यक्ष गोविन्दनारायण तिमिल्सिना नियुक्त भएका छन्।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्