|
२०८२ आश्विन १०
गत भदौ २३–२४ गतेको प्रदर्शनका क्रममा हराएका सुरक्षा निकायका हतियार फिर्ता गर्न गृह मन्त्रालयले आग्रह गरेको छ।
असोज मसान्तसम्म स्वेच्छाले बुझाएमा सम्मान गरिने भए पनि, त्यसपछि फेला परे कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ।
हतियार वा खरखजाना फेला परेमा नजिकको सुरक्षा निकायमा बुझाउन आग्रह गरिएको छ।



दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्