प्रहरी हिरासतमा वडाध्यक्ष घाइते, कुटपिटको आरोप

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २१

सुर्खेत । रुकुम पश्चिमका वडाध्यक्ष केशरमान बिक प्रहरी हिरासतमा घाइते भएपछि थप उपचारका लागि सुर्खेत ल्याइएको छ। उनको टाउको, अनुहार र घाँटीमा चोट लागेको बताइएको छ।

नेपाली कम्युनिस्ट पार्टीले हिरासतमा कुटपिट भएको आरोप लगाएको छ भने प्रहरीले आरोप अस्वीकार गर्दै उनी आफैं ठोक्किएर घाइते भएको दाबी गरेको छ। घटनाको निष्पक्ष छानबिन र सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *