प्रधानमन्त्री कार्कीद्वारा पाँच मन्त्री सिफारिस, शपथ भोलि

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ५

प्रधानमन्त्री सुशीला कार्कीले पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, डा. संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र डा. मदन परियारलाई मन्त्रीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन्।

राष्ट्रपति कार्यालयका अनुसार मन्त्रीहरूको नियुक्ति र शपथ ग्रहण कार्यक्रम भोलि हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *