आज मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, जेन्जीको भोटिङबाट मन्त्री चयन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २९

काठमाडौं — अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्दैछिन्।

शुक्रबार शपथ लिएकी कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेकी हुन्।

जेन्जी पुस्ताको भोटिङबाट कार्की प्रधानमन्त्री बनेसँगै मन्त्री छनोट पनि सोही प्रकृयाबाट हुने भएको छ।

राजनीतिक दलभन्दा बाहिरका व्यक्तिहरूलाई मन्त्री बनाउने तयारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *