|
२०८२ आश्विन ३
काठमाण्डौ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले देउवा निवासमा पैसा र सुरूङ भेटिएको भन्ने सामाजिक सञ्जालको प्रचारप्रति खण्डन गरेको छ।
सचिव भानु देउवाले प्रेस विज्ञप्ति जारी गर्दै ती दृश्यहरू कपोलकल्पित, अतिरञ्जित र बदनियतपूर्ण रहेको बताएका छन्। जलेका नोट र भूमिगत पानी ट्यांकीसम्बन्धी अफवाह प्रविधिको गलत प्रयोगमार्फत फैलाइएको सचिवालयको भनाइ छ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्