ऊर्जामन्त्री घिसिङले तलब–भत्ता सहिद परिवारका लागि दिने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३०

३० भदौ, काठमाडौं ।  ऊर्जा मन्त्री कुलमान घिसिङले तलब–भत्ता नलिने घोषणा गर्दै त्यसलाई सहिद परिवारका लागि कोषमा दिने बताएका छन्।

पदभार सम्हाल्ने क्रममा उनले सुरक्षासुविधा मात्र लिने जनाए। घिसिङले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता उठाउन निर्देशन दिँदै १८ घण्टा काम गर्ने घोषणा गरेका छन्।

साथै, सार्वजनिक संरचना पुनर्निर्माणका लागि विशेष कोष बनाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *