मन्त्री बनेका कुलमान घिसिङ मृतकका आफन्त र घाइते भेट्न पुग्दा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३०

३० भदौ, काठमाडौं – नवनियुक्त ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रपति भवनमा शपथग्रहण गरेलगत्तै त्रिवि शिक्षण अस्पताल पुगेका छन्।


उनले जेन-जी आन्दोलनका घाइते र मृतकका आफन्तसँग भेट गरी समवेदना प्रकट गरे। घाइतेलाई भेटेपछि मात्रै मन्त्रालय जान तयारी गरेको उनले बताएका छन्।


शपथपछि मानवियताको उदाहरण दिएका घिसिङको यो कदम सामाजिक सञ्जालमा पनि प्रशंसित भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *