मन्त्रीहरुको वरियतामा खनाल पहिलो, घिसिङ दोस्रो र अर्याल तेस्रो

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३०

काठमाडौं, ३० भदौ – प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले आज तीन मन्त्रीहरुलाई नियुक्त गरी शपथ गराएको छ।

शितलनिवासमा आयोजित समारोहमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र गृह तथा कानून मन्त्री ओमप्रकाश अर्यालले शपथ लिएका छन्। मन्त्री वरियतामा खनाल पहिलो, घिसिङ दोस्रो र अर्याल तेस्रो स्थानमा रहेका छन्।

प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारको दोस्रो चरण आजदेखि सुरु गर्ने तयारी गरेकी छन्। सरकार ११ सदस्यीय मात्र राख्ने उनको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *