सेनाको सुरक्षामा रहेका सबै मन्त्री घर फर्किए

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २८


काठमाडौं, भाद्र २८ – जेन-जी प्रदर्शनका कारण सुरक्षा चुनौती बढेपछि सेनाको संरक्षणमा राखिएका बहालवाला र पूर्वमन्त्रीहरू अवस्था सामान्य भएपछि घर फर्किएका छन्।

शान्तिपूर्ण प्रदर्शन प्रहरी दमनले उग्र बनेपछि सेनाले उनीहरूलाई सुरक्षा दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *