आजको राशिफल : कुन राशिलाई कस्तो छ दिन?

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १८

मेष: आम्दानीका नयाँ स्रोत खुल्नेछन्। व्यापारमा लाभ र पारिवारिक सुख मिल्नेछ।

वृष: व्यवसायमा नाफा हुनेछ। अध्ययन र काममा सफलता मिल्नेछ।

मिथुन: पढाइमा सुधार हुनेछ। मेहनतअनुसार काममा सफलता र आम्दानी बढ्नेछ।

कर्कट: खर्च बढ्न सक्छ। स्वास्थ्यमा समस्या आउनसक्ने भएकाले सावधानी अपनाउनुहोस्।

सिंह: मेहनतले प्रतिष्ठा बढ्नेछ। अध्ययन, काम र प्रेममा सफलता मिल्नेछ।

कन्या: व्यवसायमा प्रगति हुनेछ। साथीभाइको सहयोग र यात्राको योग छ।

तुला: सामाजिक तथा धार्मिक काममा रुचि बढ्नेछ। अध्ययनमा सफलता मिल्नेछ।

वृश्चिक: पारिवारिक मनमुटाव बढ्न सक्छ। व्यापार, प्रेम र स्वास्थ्यमा सावधानी आवश्यक छ।

धनु: व्यापार तथा लगानीबाट लाभ हुनेछ। परिवार र प्रेममा साथ मिल्नेछ।

मकर: विवादमा सफलता मिल्नेछ। आर्थिक अवस्था र अध्ययनमा सुधार आउनेछ।

कुम्भ: क्षमता देखाउने अवसर मिल्नेछ। आर्थिक लाभ र सुखद समाचार प्राप्त हुनेछ।

मीन: पारिवारिक मनमुटाव हुन सक्छ। व्यापारमा मेहनत गरे लाभ मिल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *