पाँच वर्ष बालेनकै नेतृत्व स्वीकार्न तयार छु : रवि

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पाँच वर्ष नै बालेन्द्र शाहको नेतृत्वमा सरकार चलाउन आफू तयार रहेको बताएका छन्।

शनिबार बसेको केन्द्रीय समिति बैठकमा लामिछानेले बालेनलाई प्रधानमन्त्रीका रूपमा निरन्तरता दिन तयार रहेको धारणा राखेका हुन्। उनको भनाइ उद्धृत गर्दै सांसद असिम शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *