|
२०८२ भाद्र २८
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले संसद विघटनको निर्णयप्रति गम्भीर असहमति जनाएको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको आकस्मिक भर्चुअल बैठकले संविधानविपरीत संसद विघटन गरिएको भन्दै विरोध जनाएको हो।
पार्टी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्तिमार्फत उक्त असहमति सार्वजनिक गरेका छन्।




दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्