|
२०८२ भाद्र २७
२७ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र रास्वपाका सांसद सुमना श्रेष्ठ मात्र राजनीतिक व्यक्ति सहभागी भए।
शुक्रबार राति राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न कार्यक्रममा अमेरिका, चीन र भारतका राजदूत, जेन-जी प्रतिनिधि, सुरक्षा प्रमुख तथा मुख्य सचिव एकनारायण अर्यालको उपस्थिति रहेको थियो।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्