|
२०८२ भाद्र १४
प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान हिमालयन एयरलाइन्समार्फत चीन प्रस्थान गरेका छन्। उनी ‘एससीओ प्लस’ बैठक र २५ औं शिखर सम्मेलनमा सहभागी हुन गएका हुन्। प्रतिनिधिमण्डलमा पत्नी राधिका शाक्य, मन्त्रीहरू, सांसदहरू र उच्च अधिकारीहरू सहभागी छन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति हान चङ र अन्य राष्ट्रप्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी एससीओ सम्मेलनमा सम्बोधन गर्ने र चीनको विजय दिवस समारोहमा समेत सहभागी हुनेछन
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्