जंगीअड्डामा भेला भएका युवाहरूले सुशीला कार्कीको नेतृत्वमा असन्तुष्टि, बालेन र हर्कलाई माग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र २५

काठमाडौँ । जंगीअड्डामा भेला भएका युवाहरूले जेनजी नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नामप्रति असन्तुष्टि जनाउँदै बालेन शाह र हर्क साम्पाङजस्ता युवाहरूलाई अगाडि ल्याउन माग गरेका छन्।

सेनासँग जेनजीको वार्ता चलिरहेको छ भने निर्णयपछि राष्ट्रपतिसँग औपचारिक वार्ता हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *