५.८ म्याग्नेच्युटको भूकम्प : लम्जुङ्ग केन्द्रबिन्दु

DaksuMedia दाक्सु मिडिया
|
२०७८ जेष्ठ ५

५ जेठ, काठमाडौं । लमजुङलाई केन्द्रबिन्दु बनाएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पको धक्काको महसुस काठमाडौंसम्म पनि गरिएको छ ।

लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले बताउनुभयो।

भूकम्पबाट मानवीय क्षति नभएतापनि केही कच्ची घरहरु भने चर्किएको जानकारीमा आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *