एमालेकाे केन्द्रीय कार्यालय डुबानमा

DaksuMedia दाक्सु मिडिया
|
२०८१ आश्विन १२

ललितपुर : ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय डुबानमा परेको छ।

मनोहरा तथा बागमती नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको हो। साथै एन्फा खेल मैदानसमेत डुबानमा परेको छ। मनोहरा नदीमा आएको बाढी वरपरका घरहरू पनि डुबानमा परेका छन्।

भारी वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव अत्यधिक बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *