खुम्बु पासाङल्हामु गाउँपालिकामा भ्याकुलोडर मेसिन भित्रियो, चाँडै सडक मर्मत कार्य सुरु हुने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ जेष्ठ ३०

खुम्बु पासाङल्हामु गाउँपालिकाले स्थानीय सडकहरूको मर्मत तथा सुधारका लागि खरिद गरिएको भ्याकुलोडर मेसिन गाउँपालिका परिसरमा आइपुगेको छ। यस नयाँ मेसिनको प्रयोगमार्फत गाउँपालिकाले चाँडै नै सडक मर्मत तथा स्तरोन्नतिको कार्य सुरु गर्ने योजना बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *