स्वास्थ्य महत्त्वपूर्ण भएकाले परीक्षा रोक्न कांग्रेस प्रवक्ता शर्माको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २२

काठमाडौं, साउन २२ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षाभन्दा स्वास्थ्य महत्त्वपूर्ण भएकाले राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षा स्थगित गर्न माग गरेका छन्।

परीक्षाका लागि स्वास्थ्य सुरक्षाको भरपर्दो व्यवस्था सुनिश्चित नभए रोक्नुपर्ने उनको भनाइ छ। उचित समाधानका लागि सम्बन्धित निकायसँग संवादको क्रममा रहेको उनले बताए।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने गरी बोर्डले सूचना निकालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *