|
२०८० चैत्र १५
सोलुखुम्बु खुम्बु पासाङल्हामु गॅाउपालिका वडा नम्बर एक माथिल्लो थामडॅाडामा नेपाल टेलिकम NTC को रिपिटर नेटवर्क टावर निर्माण कार्य धमाधम भईरहेको छ ।
टावर निर्माण सम्पन्न भए पछि खुम्बु क्षेत्रमा हिउदको समयमा नेपाल टेलिकम नेटवर्क र ADSL नेटवर्कमा देखिदै आएको समस्या समाधान हुने साथै वडा नं १ को सबै क्षेत्रमा नेपाल टेलिकम NTC नेटवर्क बिस्तार हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका को सहयोग तथा वडा नम्बर एकको समन्वयमा उक्त टावर निर्माण भैरहेको हो।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्