मेष
रोजगारीका अवसरको खोजीमा परदेशिनुपर्ने सम्भावना। काममा सकारात्मक सोच राखे सफलता मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोला। शुभ रंग: रातो | शुभ अंक: ५
मिथुन
छिमेकीहरू सहयोगी बन्नेछन्। सेवामूलक कामले मान–सम्मान बढ्नेछ। व्यापारमा फाइदा हुने दिन। शुभ रंग: केशरी | शुभ अंक: ४
सिंह
प्रयत्न गर्दा रोकिएको रकम फिर्ता पाउन सकिनेछ। केही काम निरर्थक जस्तै लाग्न सक्छ। खानपिनमा सावधानी आवश्यक। शुभ रंग: कलेजी | शुभ अंक: ४
तुला
भविष्यका लागि कामको आधार बलियो बन्नेछ। सामाजिक सहभागिताले प्रेरणा बढ्नेछ। वित्तीय संस्थाबाट लाभ मिल्न सक्छ। शुभ रंग: हरियो | शुभ अंक: ३
धनु
संवेदनशील निर्णयमा हतार नगर्नुहोला। व्यापार विस्तारका लागि नयाँ लगानी आवश्यक हुन सक्छ। आफन्तको सहयोगले मनोबल बढ्नेछ। शुभ रंग: सेतो | शुभ अंक: ७
कुम्भ
आफ्नो क्षेत्रमा प्रभाव जमाउन सफल हुनुहुनेछ। राम्रो संवादले काम बन्नेछ। आफन्तबाट अपेक्षित सहयोग नपाउँदा मन खिन्न हुन सक्छ। शुभ रंग: हल्का पहेँलो | शुभ अंक: ८
वृष
व्यापारमा लाभदायक समय। प्रेम सम्बन्ध विवाहसम्म पुग्न सक्छ। आयका नयाँ माध्यम भेटिनेछन्। वरिष्ठबाट सहयोग प्राप्त हुनेछ। शुभ रंग: सेतो | शुभ अंक: ४
कर्कट
घरमा शुभकार्यको चर्चा। यात्रा शुभ रहने संकेत। विद्यार्थीको तर्क क्षमता बढ्नेछ। शुभ रंग: नीलो | शुभ अंक: ६
कन्या
दाम्पत्य जीवन सुखद। व्यापारमा मुनाफा। विद्यार्थीलाई प्रतिभा देखाउने मौका। खर्च भए पनि दीर्घकालीन काममा लगानी लाभदायी। शुभ रंग: नीलो | शुभ अंक: २
वृश्चिक
विद्यार्थीलाई गुरुजनको राम्रो मार्गदर्शन। बुद्धिको उपयोगले समस्या समाधान हुने। मनमा परोपकार भावना जाग्नेछ। शुभ रंग: नीलो | शुभ अंक: ५
मकर
योजना सफलतापूर्वक पूरा हुने। राजनीतिक क्षेत्रमा प्रभाव बढ्ने संकेत। प्रशंसनीय कामले सबैको मन जितिने। शुभ रंग: नीलो | शुभ अंक: ३
मीन
पहिले रोकिएका कामले पुनः प्रयास गर्दा राम्रो परिणाम दिनेछ। पढाइ र व्यापार दुवैमा सफलता। खुशी र उत्साहले भरिएको दिन। शुभ रंग: बैजनी | शुभ अंक: ९

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्