मेष: रचनात्मक काममा सफलता, राजनीतिमा पद प्राप्तिको योग, प्रेम र व्यापारमा राम्रो समय।
🐂 वृष: स्वास्थ्यमा समस्या, खर्च बढ्ने सम्भावना, तर विदेश यात्रा वा काममा सफलता मिल्नेछ।
👫 मिथुन: सम्पत्ति र व्यापारबाट फाइदा, पढाइमा उत्कृष्ट नतिजा, प्रेममा सफलता।
🦀 कर्कट: आम्दानी बढ्ने, कृषि/पशुपालनमा सफलता, पढाइ र करिअरमा उन्नति।
🦁 सिंह: सानो प्रयासले ठूलो लाभ, अध्ययन, व्यापार र प्रेममा सकारात्मक परिणाम।
👧 कन्या: ढिलो सफलता, झगडा र स्वास्थ्यको समस्या, तर प्रयास गर्दा फाइदा मिल्नेछ।
⚖️ तुला: प्रेममा सफलता, लगानीबाट लाभ, यात्रा गर्दा सावधानी आवश्यक।
🦂 वृश्चिक: विवाद समाधान, पढाइमा उत्कृष्टता, व्यापारमा सफलता, प्रेममा सुदृढता।
🏹 धनु: ज्ञानको सदुपयोग, आम्दानी बढ्ने, प्रेम र उपहार प्राप्तिको योग।
🐐 मकर: झगडा सुल्झिने, स्वास्थ्यमा समस्या, प्रेममा अविश्वास, निर्णय गर्दा ध्यान दिनु।
🏺 कुम्भ: पढाइ र करिअरमा सफलता, धार्मिक क्षेत्रमा सम्मान, राजनैतिक प्रभाव बढ्नेछ।
🐟 मीन: पढाइमा सुधार, शुभ समाचार, नयाँ कामको शुरुआत, प्रेममा मिठास।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्