🔴 मेष – समाजमा मानसम्मान बढ्नेछ। सरकारी झन्झट आउन सक्छ। आत्मविश्वासले सफलता मिल्नेछ।
शुभ रंग: पहेलो | शुभ अंक: १
🟢 वृष – वैदेशिक योजना सफल होला। कानुनी मामिलामा सतर्क रहनुहोस्। खर्च बढ्न सक्छ।
शुभ रंग: गुलाबी | शुभ अंक: १
🔵 मिथुन – नयाँ अवसर पाइनेछ। परीक्षा वा प्रतिस्पर्धामा सफलता मिल्नेछ।
शुभ रंग: सेतो | शुभ अंक: २
🟡 कर्कट – यात्रा टार्नु राम्रो। व्यापार र पढाइमा सफलता। परिवारको सहयोग मिल्नेछ।
शुभ रंग: हल्का हरियो | शुभ अंक: ४
🔴 सिंह – काममा उत्साह बढ्नेछ। पिताको स्वास्थ्यमा ध्यान दिनुहोस्। खर्च बढ्ने सम्भावना।
शुभ रंग: रातो | शुभ अंक: ५
🟤 कन्या – सवारी चलाउँदा सावधानी अपनाउनुहोस्। अवसर छुट्न सक्छ। सामाजिक सञ्जालमा सतर्क रहनुहोस्।
शुभ रंग: केशरी | शुभ अंक: ६
⚪ तुला – वैवाहिक र साझेदारी सम्बन्धमा सुधार। व्यवहारले कठिन काम सजिलै बन्नेछ।
शुभ रंग: खैरो | शुभ अंक: ४
🟣 वृश्चिक – पारिवारिक विवाद सुल्झनेछ। सरकारी काममा सफलता मिल्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
शुभ रंग: निलो | शुभ अंक: ५
🟡 धनु – आत्मबल बढ्नेछ। यात्रामा कष्ट हुन सक्छ। धर्मकर्मतिर रुचि बढ्नेछ।
शुभ रंग: पहेलो | शुभ अंक: ७
🟧 मकर – आर्थिक पक्ष सबल। पारिवारिक मेलमिलाप बढ्नेछ। विदेशबाट शुभ समाचार आउनेछ।
शुभ रंग: पहेलो | शुभ अंक: ८
🟠 कुम्भ – धैर्य र आत्मविश्वासले सफलता मिल्नेछ। मनमा शंका आउन सक्छ।
शुभ रंग: केशरी | शुभ अंक: ९
🔵 मीन – संघर्ष पछि सफलता मिल्नेछ। विद्यार्थीको मूल्यांकन सकारात्मक हुनेछ। व्यापारमा लाभ मिल्नेछ।
शुभ रंग: निलो | शुभ अंक: ८


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्