🔴 मेष – व्यापारबाट फाइदा, प्रेम र सामाजिक प्रतिष्ठा बढ्ने।
🟢 वृष – पढाइ, व्यापार, र तीर्थयात्राको राम्रो योग। प्रेममा सफलता।
🔴 मिथुन – मन खिन्न, स्वास्थ्य र पारिवारिक तनाव। सजग रहनुहोस्।
🟢 कर्कट – आर्थिक उन्नति, प्रेममा प्रगति, पारिवारिक सुख।
🟢 सिंह – आम्दानी बढ्ने, पुराना समस्या हट्ने, प्रेममा मिठास।
🟢 कन्या – पढाइ र काममा सफलता, पारिवारिक सहयोग।
🟢 तुला – सवारी, सम्पत्ति र पद प्रतिष्ठा बढ्ने। प्रेममा निकटता।
🟢 वृश्चिक – रमाइलो यात्रा, आर्थिक सुधार, विवादमा जित।
🟢 धनु – आम्दानी, पारिवारिक रमाइलो, प्रेममा विश्वास।
🟡 मकर – काममा ढिलाइ, खर्च बढ्ने। धैर्य अपनाउनुहोस्।
🟡 कुम्भ – सामान्य समय, स्वास्थ्य र काममा अल्झन।
🟢 मीन – कृषि, व्यापार र प्रेममा सफलता। मनोकामना पूरा।
✅ शुभ राशिहरू: मेष, वृष, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मीन
⚠️ सतर्क रहनुपर्ने: मिथुन, कुम्भ, मकर

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्