
“मोजो पत्रकारीता तालीम अत्यन्तै प्रभावकारी र अहिलेको आवश्यकता हो । “
प्रेस काउन्सिल नेपाल र नेपाल प्रेस इन्टुच्युटको एक हप्ताको डिजिटल पत्रकारीता तालीम सम्पन्न पछि सहभागी पत्रकार मिलन खालिङले भन्नू भयो ।
असार २९ गते सम्पन्न तालिममा देश विदेश बाट ७० भन्दा बढि पत्रकारले अनलाइन मार्फत एक हप्ताको तालिम लिएका थिए ।
तालिममा कम्प्युटरको उत्पत्ति प्रयोग, आचारसंहिता, प्राबिधिक ज्ञान् र मोबाइल डिजिटल ( मोजो ) पत्रकारीता तालीम रहेको थियो । तालिम सकिएपछि नेपाल प्रेस ईन्स्टिच्युटको १० महिने पत्रकारीता तालिममा बोल्दै राईले आफुलाई “मोजो पत्रकारीता तालीम अत्यन्तै प्रभावकारी र अहिलेको आवश्यकता । ” रहेको बुझेका बताएका छन ।
कार्यक्रमको उद्घाटन प्रेस काउन्सिल नेपालका अध्यक्ष बाल कृष्ण वस्नेतले गर्नुभएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया