×

सोचाइ-पोषणका लागि युवा भन्ने कार्यक्रम सम्पन्न

फाल्गुन ८, २०७७ | दाक्सु मिडिया

काठमाडौ -बानेश्वरमा सोचाई-पोषणका लागि युवा भन्ने कार्यक्रम सम्पन्न भएको छ ।बानेश्वरमा रहेको अर्याल होटलमा सो तालिम कार्यक्रम सम्पन्न भएको हो ।त्यस तालिममा २०१९ मा बि.बि.सिमा आफ्नो नाम राख्न सफल बिनिता शर्माको पनि उपस्थिति रहेको थियो ।
त्यस तालिम युवा पुस्तालाई प्रेरणा दिन र जागरुक गराउने उदेश्यले सम्पन्न गरिएको थियो।तालिममा हिमाल ,पहाड र तराइदेखिका २५जना युवाहरु सहभागी भएका थिए ।यस क्षेत्रमा सबैको सहयोग पाएको र प्रेरणाको स्रोत बन्न सफल भएकोमा खुशी व्यक्त गर्छिन् बोनिता।थप तल भिडियोमा हेर्नुहोस्:https://youtu.be/ubSS1B2zZ4E

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: