|
२०८३ जेष्ठ १२
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित ईयू आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सिंहदरबारमा सामूहिक भेटवार्ता गरेका छन्।
भेटमा नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्य सुदृढीकरणका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।
यसअघि पनि प्रधानमन्त्रीले विभिन्न देशका कूटनीतिक प्रतिनिधिसँग यस्तै सामूहिक संवाद गरेका थिए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्