बुधबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २७

काठमाण्डौँ । नेपाली बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । चाँदीको मूल्य भने आज स्थिर छ ।

मंगलबार प्रतितोला ३ लाख १७ रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला दुई हजार रुपैयाँको दरले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रुपैयाँ तोकेको छ ।

सुन आज पनि हिजो जस्तै प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *