बिहीबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १७

काठमाण्डौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । केही दिनअघि २ लाख ७० हजार ६०० रुपैयाँको रेकर्ड मूल्यमा कायम भएको छापावाल सुन त्यसअघि क्रमशः घट्दै गएर बिहीबार भने २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिनको तुनालमै सुनको मूल्य १ हजार ४०० रुपैयाँ घटेको छ ।

बुधबार छापावाल सुन तोलामा २ लाखा ६१ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ४ हजार ४ सय ७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *